जुवातास खेलेको आरोपमा ललितपुरको खाजा घरबाट ९ पक्राउ

जुवातास खेलेको आरोपमा ललितपुरको खाजा घरबाट ९ पक्राउ

२१ माघ, काठमाडौं । ललितपुर महानगरपालिका–१७ बाफल भेल्पास्थित खाजाघरमा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ परेका छन् । लमजुङको बन्दिपुर घर भएकी ५० वर्षीया विशु गुरूङले सञ्चालन गरेको गुरूङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा विशुसमेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार […]

थप पुरा समाचारको लागि
TOP