रास्वपा नेता राणा भन्छन् : प्राइमरी इलेक्सन मिडियाबाजी गर्ने अस्त्र बन्यो

रास्वपा नेता राणा भन्छन् : प्राइमरी इलेक्सन मिडियाबाजी गर्ने अस्त्र बन्यो

२१ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणयशमशेर राणाले पार्टीले प्रारम्भिक निर्वाचनको नाममा आर्थिक अपारदर्शी काम गरेको बताएका छन् । रास्वपाबाट काठमाडौं–५ मा अघिल्लोपटक उम्मेदवार बनेका थिए । यसपटक पनि छनोट प्रक्रियामा सहभागी राणाले प्रारम्भिक मतदानको विधि अनुसार उम्मेदवार छनोट नभएको हुँदा शुल्क फिर्ता गर्न माग गरेका छन् । पार्टीले प्रारम्भिक मतदानको […]

थप पुरा समाचारको लागि
TOP