निर्वाचन सुरक्षा : सर्लाहीमा गस्तीमा खटियो सेना
२१ माघ, सर्लाही । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि सेना परिचालन गरिएको छ । यसैबीच सर्लाहीमा पनि बुधबार (आजदेखि) देखि नेपाली सेना परिचालन गरिएको छ । २१ फागुनमा हुने निर्वाचनलाई भयरहित, शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर सेना परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाका अनुसार निर्वाचन सुरक्षालाई […]
थप पुरा समाचारको लागि