‘भ्वाइस अफ नेपाल’ को इतिहासमा ६ जना महिला प्रतिस्पर्धी सेमीफाइनलमा

‘भ्वाइस अफ नेपाल’ को इतिहासमा ६ जना महिला प्रतिस्पर्धी सेमीफाइनलमा

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनले अन्तिम ८ प्रतिस्पर्धी प्राप्त गरेको छ । सेमीफाइनल समीकरण पनि पूरा भएको छ । ‘भ्वाइस’ अन्तर्गत नेपाल संस्करणको इतिहासमा पहिलोपटक ६ जना महिला प्रतिस्पर्धीले सेमीफाइनल यात्रा तय गरेका हुन् । भविका पुन, अञ्जना सारु मगर, सञ्जिता दूरा, पुनम गुरुङ, रञ्जिता विश्वकर्मा र नीताकुमारी मगर अन्तिम ८ […]

थप पुरा समाचारको लागि
TOP