२६औं बुढासुब्बा गोल्डकप फुटबल बिहीबारदेखि, सम्पूर्ण तयारी पूरा
२१ माघ, सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रंगशालामा बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगिता सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले जनाएको छ । आयोजक क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा भइसकेको छ । मैदान, स्टेज, प्यारापिट तथा प्राविधिक […]
थप पुरा समाचारको लागि