‘विश्वको जन इतिहास’ पुस्तकको नेपाली अनुवाद बजारमा
काठमाडौं । विश्व चर्चित पुस्तक ‘विश्वको जनइतिहास’ को नेपाली अनुवाद बजारमा आएको छ । बेलायती लेखक क्रिस हरमनद्धारा लिखित ‘अ पिपुल्स हिस्टोरी अफ द वर्ल्ड’ पुस्तकको विकेश श्रेष्ठले नेपाली अनुवाद गरेका हुन् । पुस्तकमा विश्व इतिहासमा चिनियाँ सांस्कृतिक जनक्रान्तिदेखि विश्वभर आएका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक उथलपुथल, यसक्रममा नायक, खलनायकका रुपमा उदाएका पात्र, परिवर्तनका लागि जनताले गरेका […]
थप पुरा समाचारको लागि