‘चेक बाउन्स’ मुद्दामा राजपाल यादवलाई आत्मसमर्पण गर्न दिइएको समय थप्न अदालतद्वारा अस्वीकार
नयाँ दिल्ली । चेक बाउन्सको मुद्दामा दिल्ली उच्च अदालतले अभिनेता राजपाल यादवलाई आत्मसमर्पण गर्न आदेश दिएको थियो । यो आदेश उपर यादवले आत्मसमर्पण गर्ने समय अलि थपिपाऊँ भनेर अदालतमा निवेदन दिएका थिए । तर, दिल्ली उच्च अदालतले उनको त्यो मागलाई अस्वीकार गरिदिएको छ । अदालतले उनलाई थप राहत दिने कुनै ठोस आधार नदेखिएको स्पष्ट पारेको […]
थप पुरा समाचारको लागि