सुर्खेतमा अन्न निकाल्न मिल्ने एटिएम मेसिन जडान
२२ माघ, जाजरकोट । एटिएम भन्दावित्तिकै झट्ट हाम्रो दिमागमा पैसा निकाल्ने मेसिनको याद आउँछ । यद्यपि समयसँगै एटिएम मेसिन प्रयोगका क्षेत्र बिस्तार हुँदै गएको छ । नेपालका विभिन्न ठाउँमा पानी, सेनेटरी प्याड जस्ता सामान निकाल्न मिल्ने मेसिन प्रयोगमा आइरहेका बेला कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्न निकाल्न मिल्ने एटिएम मेसिन जडान गरिएको छ । खाद्य व्यवस्था तथा […]
थप पुरा समाचारको लागि