ओमोडा एन्ड जेइकोको ‘एक्स्चेन्ज तु अपग्रेड’ एक्स्क्लुसिभ एक्स्चेन्ज क्याम्प
२३ माघ, काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा आयोजना हुने ‘एक्स्चेन्ज तु अपग्रेड’ एक्स्क्लुसिभ एक्स्चेन्ज क्याम्प घोषणा गरेको छ। यो क्याम्प २३ देखि २६ माघसम्म सञ्चालन हुनेछ । चार दिनसम्म चल्ने यस विशेष क्याम्पले कारप्रेमी तथा हाल सवारीसाधन प्रयोग गरिरहेका ग्राहकलाई आफ्ना पुराना गाडी साटेर सेग्मेन्टकै उत्कृष्ट ओमोडा जेइको गाडी लिन सुनौलो अवसर प्रदान गर्ने […]
थप पुरा समाचारको लागि