टी-२० विश्वकप आजदेखि सुरु हुँदै, पहिलो दिन तीन खेल

टी-२० विश्वकप आजदेखि सुरु हुँदै, पहिलो दिन तीन खेल

२४ माघ, मुम्बई । आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आईसीसी टी-२० विश्वकपको १०औं संस्करण सुरु हुँदैछ । पहिलो दिन भारत र श्रीलंकामा गरेर कुल ३ खेल हुनेछन् । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्नेछन् । खेल कोलम्बोमा विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा नेपाल रहेकै […]

थप पुरा समाचारको लागि
TOP