क्यान्सरको उपचारमा कमी हुन दिँदैनौं : स्वास्थ्यमन्त्री

क्यान्सरको उपचारमा कमी हुन दिँदैनौं : स्वास्थ्यमन्त्री

२४ माघ, काठमाडौं । स्वास्थ्यमन्त्री डा सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले कुनै कमी हुन नदिने बताएकी छिन् । क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले शनिबार काठमाडौंमा आयोजना गरेको साइकल र्याली उद्घाटन गर्दै मन्त्री गौतमले सवै प्रदेशमा क्यान्सरको उपचारका लागि सरकारले सहज व्यवस्था गर्ने भन्दै उपचारमा कुनै कमी हुन नदिने बताएकी हुन् । एनले […]

थप पुरा समाचारको लागि
TOP