अटोमोबाइल क्षेत्रको इनोभेसनका लागि मोटरिङ एकेडेमी
२५ साउन, काठमाडौं । अटोमोबाइल, दिगो सडक तथा सुरक्षित यातायातको क्षेत्रमा अध्ययन, अनुसन्धान, सैद्धान्तिक र प्राविधिक तालिम तथा स्किल ट्रान्सफर्मेसन जस्ता कार्यका लागी मोटरिङ एकेडेमीको सुरुवात गरिएको छ । गत साता काठमाडौंमा आयोजित ‘पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी’ को अवसरमा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए)का उपाध्यक्ष ग्रेग क्राफ्ट, स्वदेशी तथा विदेशी विश्वविद्यालयका प्रतिनिधिहरु तथा […]
थप पुरा समाचारको लागि