विश्वविद्यालय उत्कृष्ट रजना त्वानाबासु सम्मानित

विश्वविद्यालय उत्कृष्ट रजना त्वानाबासु सम्मानित

२४ माघ, चितवन । भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगदसहिद सम्मानित भएकी छिन् । स्नातक तह कम्प्युटर इन्जिनियरिङ छैटौं सेमेस्टरमा ४ जीपीए ल्याएर पोखरा विश्विवद्यालय टपर भएकी उनलाई सम्मान गरिएको हो । भरतपुर उपमहानगरपालिका ११ स्थित युनाईटेड टेक्निकल कलेजकोे शनिबार भएको स्वागत तथा बिदाइ कार्यक्रममा उनी सम्मानित भएकी हुन् । उनलाई कार्यक्रमका बिशिष्ट अतिथि कलेज सञ्चालक […]

थप पुरा समाचारको लागि
TOP