टी-२० आई मा दीपेन्द्रले पूरा गरे २ हजार रन पूरा

टी-२० आई मा दीपेन्द्रले पूरा गरे २ हजार रन पूरा

मुम्बई । नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गरेका छन् । उनले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा भइरहेको इंग्लयाण्ड विरुद्धको खेलमा ४४ रन बनाएपछि उक्त उपलब्धी पूरा गरेका हुन् । उनी टी२० आईमा दुई हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी समेत हुन् । […]

थप पुरा समाचारको लागि
TOP