दल र उम्मेदवारका चुनावी खर्चको सीमा के आधारमा तोकिएको हो ?
२५ माघ, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने चुनावी खर्चको सीमा तोकेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, निर्वाचनको प्रचारप्रसार तथा बैंक खाता संचालन व्यवस्थापन कार्यविधिमा दल र उम्मेदवारले गर्न पाउने खर्चको सीमासम्बन्धी व्यवस्था छ । यो कार्यविधि यही माघ २० गते निर्वाचन आयोगबाट स्वीकृत भएको हो । […]
थप पुरा समाचारको लागि