डेल स्टेनको ट्वीटबारे के भन्छन् नन्दन ?
२५ माघ, मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य नन्दन यादवले दक्षिण अफ्रिकी महान पेस बलर डेल स्टेनले नेपाली क्रिकेटसँग जोडेर ट्वीट गर्नु विशेष कुरा भएको बताएका छन् । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङका बावजुद पनि ४ रनले पराजित भएपछि स्टेनले ट्वीट गर्दै यदि नेपालले प्रस्ताव गरे आफू […]
थप पुरा समाचारको लागि