टी-२० विश्वकप : सहआयोजक श्रीलंकाको विजयी सुरुवात

टी-२० विश्वकप : सहआयोजक श्रीलंकाको विजयी सुरुवात

२५ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ मा सहआयोजक श्रीलंकाले विजयी सुरुवात गरेको छ । आइतबार राति सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गरेको हो । श्रीलंकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १ बल बाँकी छँदा १४३ रनमा अलआउट भयो । ह्‍यारी टेक्टरले सर्वाधिक ४० रन बनाए । रस […]

थप पुरा समाचारको लागि
TOP