बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा
२५ माघ, काठमाडौं । राजधानीमा जारी विकास शिल्ड बहिरा फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको पहिलो दिन अन्तिम आठको प्रतिस्पर्धामा जित हासिल गर्दै कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश (क) र (ख)ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरे । दिनको पहिलो खेलमा बागमती (ख)ले कर्णाली […]
थप पुरा समाचारको लागि