एन्फा महिला च्याम्पियनसिपको तयारी पूरा, विजेतालाई ७ लाख ५० हजार
२६ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने रेडबुल एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । फागुन १ देखि ९ गतेसम्म उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक एन्फाले सोमबार पत्रकार सम्मेलन गरेर जनाएको हो । प्रतियोगितामा गाइघाट एफसी, न्युरोड टिम, […]
थप पुरा समाचारको लागि