पीएम कप काठमाडौं जिल्ला छनोटमा रित गौतमको लगातार तेस्रो शतक

पीएम कप काठमाडौं जिल्ला छनोटमा रित गौतमको लगातार तेस्रो शतक

२७ माघ, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टिमका पूर्वकप्तान रित गौतमले प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोटमा लगातार तेस्रो शतक प्रहार गरेका छन् । क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) का ब्याटर रितले समूह चरणको एक खेल तथा सुपर सिक्सको दुई खेलमा गरेर लगातार तीन शतक प्रहार गरेका हुन् । समूह चरणमा डिभाइन क्रिकेट क्लबविरुद्ध ५३ बलमा अविजित […]

थप पुरा समाचारको लागि
TOP