सिरहा कारगारको अवस्था सामान्य, प्रहरी अनुसन्धान जारी राख्ने

सिरहा कारगारको अवस्था सामान्य, प्रहरी अनुसन्धान जारी राख्ने

२७ माघ, सिरहा । सिरहा कारागारमा भएको तनावपूर्ण अवस्था सामान्य बन्दै गएको छ । सुरक्षा समितिसँगको छलफलपछि करिव ३२ घन्टापछि अवस्था सामान्य बनेको हो । अहिले कैदीबन्दीहरू आफ्नो स्थानमा फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार बस्न र कारागार सञ्चालनमा सहयोग गर्न आग्रह गरेपछि अवस्था सामान्य बन्दै गएको हो […]

थप पुरा समाचारको लागि
TOP