जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपा प्रवेश
२७ माघ, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य बालकिशोर यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । मंगलबार बोदेबरसाईनस्थित रास्वपाको पार्टी कार्यालय मा आयोजित कार्यक्रममा यादवसहितले पार्टी प्रवेश गरेका हुन् । उनीहरूलाई रास्वपा सप्तरी क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा उम्मेदवार सिताराम साह तथा जेनजी अगुवा तथा रास्वपाका केन्द्रीय सदस्य पुरूषोत्तम यादवले […]
थप पुरा समाचारको लागि