इलाका प्रहरी कार्यालय खैरहनीका इन्स्पेक्टर प्रदीप महत पक्राउ

इलाका प्रहरी कार्यालय खैरहनीका इन्स्पेक्टर प्रदीप महत पक्राउ

२८ माघ, काठमाडौं । इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले इन्स्पेक्टर महतलाई पक्राउ गरिएको पुष्टि गरेको छ । चितवन प्रहरीका एक अधिकृत भन्छन्, ‘उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं ।’ जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरीले महतलाई हिरासतमा लिएको हो । उनीमाथि […]

थप पुरा समाचारको लागि
TOP