२४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज तथा अन्तर्राष्ट्रिय ह्वाइटवाटर र्याफ्टिङ र कायाकिङ महोत्सव हुने
२८ माघ, काठमाडौं । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले नेपाल पर्यटन बोर्डको सहकार्यमा २४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइटवाटर र्याफ्टिङ र कायाकिङ महोत्सव आयोजना गर्ने भएको छ । नाराले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै फागुन १४ देखि १६ गतेसम्म (फेब्रुअरी २६-२८) मा यो प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ […]
थप पुरा समाचारको लागि