‘वेब समिट कतार २०२६’ मा उपस्थित एकमात्र नेपाली कम्पनी टिङटिङ : विश्वमञ्चमा नेपालको प्रविधि शक्ति प्रदर्शन गर्दै
२८ माघ, काठमाडौं । विश्वकै सबैभन्दा प्रभावशाली प्रविधि सम्मेलन ‘वेब समिट कतार २०२६’ मा सहभागिता जनाउँदै नेपाली एआई कम्पनी ‘टिङटिङ’ ले ऐतिहासिक सफलता हासिल गरेको छ । कतारको दोहामा ४ फेब्रुअरीमा सम्पन्न चार दिने सम्मेलनमा टिङटिङ नेपालको एकमात्र प्रतिनिधित्व गर्ने स्टार्टअपका रूपमा सहभागी भएको थियो । वेब समिट विश्वभरिका प्रविधि विशेषज्ञ र लगानीकर्ताको सबैभन्दा ठूलो मञ्च हो, […]
थप पुरा समाचारको लागि