मतदातालाई विश्वप्रकाशको प्रश्न- ०६४ मा झैं गल्ती गर्ने कि ०७० जस्तै विवेक पुर्याउने ?
२८ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्ने बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति दाङले बुधबार घोराहीमा तीन वटै क्षेत्रका उम्मेदवारहरू सहभागी गराएर आयोजना गरेको जिल्लास्तरीय बृहत् भेलामा उनले यस्तो बताएका हुन् । ‘आज नेपाली मतदाताले गम्भीर भएर निर्णय लिनुछ, ०६४ मा झैं गल्ती गर्ने कि ०७० […]
थप पुरा समाचारको लागि