चुनाव नजिकिँदै जाँदा सुरक्षामाथि प्रश्न उठ्नु गम्भीर : सांसद रोकाय
२८ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुलुकको शान्ति–सुरक्षा अवस्थाबारे गम्भीर प्रश्न उठ्न थालेको बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै उनले वीरगञ्जमा प्रहरीमाथि भएको आक्रमणले निर्वाचनको लागि सुरक्षा चुनौती बढाएको जिकिर गरे । नेपाली कांग्रेसको राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहेका रोकायले प्रतिनिधि सभा […]
थप पुरा समाचारको लागि