युवालाई प्रविधिसँग जोडेर उद्यमशील बनाउँछौं : पुष्पा भुसाल
२९ माघ, अर्घाखाँची । नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले युवालाई प्रविधिसँग जोडेर उत्पादन र उद्यमशीलतामा संलग्न गराउने योजनाका साथ कांग्रेस यसपटकको निर्वाचनमा होमिएको स्पष्ट पारेकी छिन् । सूचना प्रविधि, कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग, पर्यटन तथा नवप्रवर्तनका क्षेत्रमा युवालाई अवसर सिर्जना गर्ने नीति कांग्रेसले अघि सारेको उनले दाबी गरिन् । उनले थिपिन्, ‘कांग्रेसको […]
थप पुरा समाचारको लागि