चीनमा बन्यो न्यानो छाला भएको सुन्दरी रोबोट, मान्छेले झैँ झिम्क्याउँछ आँखा
चीनको साङ्घाईमा सार्वजनिक गरिएको मोया नामक नयाँ रोबोट अहिले व्यापक चर्चामा छ । यो रोबोट केवल हिँडडुल गर्नसक्ने भएकाले मात्र चर्चित बनेको होइन । मानिसजस्तै देखिने र मान्छेले जस्तै व्यवहार देखाउने भएकाले यसको चर्चा चुलिएको हो । झ्वाट्ट हेर्दा यो रोबोट कुनै मेसिनभन्दा मानिसकै स्वरुपजस्तो लाग्छ । आँखा झिम्काउने कला, टाउको हल्लाउने शैली र हल्का […]
थप पुरा समाचारको लागि