भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?
नगरपालिकाले पोखरी निर्माण शुरु गरेपछि सागरनाथ वन विकास परियोजनाका कर्मचारीहरूले पोखरी निर्माण तथा ढुंगा, गिट्टी, बालुवा संकलन एवं उत्खनन गर्न नमिल्ने लिखित जानकारी गराएका थिए ।
थप पुरा समाचारको लागि