गाउँ-गाउँमा पुगेर भोट माग्दै ‘भ्वाइस’ का ४ फाइनलिस्ट

गाउँ-गाउँमा पुगेर भोट माग्दै ‘भ्वाइस’ का ४ फाइनलिस्ट

काठमाडौं । आउँदो शनिबार राती ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजनले उपाधि विजेता प्राप्त गर्नेछ । फिनालेको उल्टो गणना चलिरहँदा चारैजना फाइनलिस्ट भने आफ्नो जन्मथलो पुगेर भोट माग्न ब्यस्त छन् । ती फाइनलिस्टका कोच (प्रशिक्षक) भने आफ्नो समूहका अन्तिम प्रतिस्पर्धीको लागि सामाजिक सञ्जालमार्फत भोट समेत मागिरहेका छन् । तीमध्ये केही कोचले भैरहेका कन्सर्टमार्फत प्रतियोगीको लागि […]

थप पुरा समाचारको लागि
TOP