संगीत बजाइरहँदा मान्छेको दिमागमा के हुन्छ ?

संगीत बजाइरहँदा मान्छेको दिमागमा के हुन्छ ?

हालैको एक साँझ क्यालिफोर्निया विश्वविद्यालयमा पियानोवादक निकोलस नामोराड्जेले मधुर धुनहरू बजाइरहँदा उनको टाउकोमाथि एउटा पर्दामा अनौठो दृश्य देखियो । त्यहाँ उनको मस्तिष्कको एउटा तस्बिर थियो । जसलाई प्राविधिक भाषामा ‘ग्लास ब्रेन’ नाम दिइयो । निकोलसले पियानो बजाउँदा त्यहाँ प्रकाशका रंगीचंगी तरगंहरू यताउता सरेको देखिन्थ्यो । उनले पियानोको एउटा–एउटा ताल बजाउँदा ग्लास ब्रेनमा पनि विभिन्न रङका […]

थप पुरा समाचारको लागि
TOP