कमलादी नबिल हाउसमा नबिल बैंकको डिजिटल लाउन्ज सेवा सुरु
२९ माघ, काठमाडौं । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउन्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंक अध्यक्ष निर्वाणकुमार चौधरी तथा सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रूपमा डिजिटल लाउन्ज उद्घाटन गरे । कार्यक्रममा बैंक सञ्चालक […]
थप पुरा समाचारको लागि