धनकुटाको सुधार केन्द्रबाट १२ जना फरार

धनकुटाको सुधार केन्द्रबाट १२ जना फरार

२९ माघ, धनकुटा । धनकुटा नगरपालिका ५ कर्मीटारस्थित एक सुधार केन्द्रबाट १२ जना व्यक्ति फरार भएका छन् । स्थानीय सुनौलो जीवन सुधार तथा उपचार केन्द्रमा रहेका १२ जना बिहीबार बिहान १० बजे भवनको सुरक्षा घेराको तारबेर तोडेर फरार भएको प्रहरीले जनाएको छ । फरार भएकाहरू लागुऔषध तथा मादकपदार्थ सेवनको लतबाट छुटकारा दिलाउन सुधार केन्द्रमा राखिएका […]

थप पुरा समाचारको लागि
TOP