सेना दिवस : प्रधानसेनापतिले गरे पुर्वाभ्यासको निरीक्षण

सेना दिवस : प्रधानसेनापतिले गरे पुर्वाभ्यासको निरीक्षण

२९ माघ, काठमाडौं । महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वाभ्यासको निरीक्षण गरेका छन् । नेपाली सेना स्थापनाको २६३ औं वाषिर्कोत्सवको अवसरमा सैनिक मञ्च टुडिखेलमा प्रधानसेनापति सिग्देलले पूर्वाभ्यासको निरीक्षण गरेका हुन् । उक्त कार्यक्रममा श्री नंं. विपद् व्यवस्थापन गण, श्री नं. २ विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयललाई युनिट झण्डा प्रदान […]

थप पुरा समाचारको लागि
TOP