इटलीको स्पीन बलिङमा नेपालको संघर्ष, १२३ रनमा अलआउट

इटलीको स्पीन बलिङमा नेपालको संघर्ष, १२३ रनमा अलआउट

२९ माघ, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटलीका स्पीनरविरुद्ध संघर्ष गर्दा १२३ रनमै अलआउट भएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनायो। नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । रोहित पौडेलले २३ र आसिफ शेखले २० […]

थप पुरा समाचारको लागि
TOP