‘कोड फर इम्प्याक्ट’ को प्रादेशिक चरण सम्पन्न, बागमतीका दुई टोली राष्ट्रिय चरणमा प्रवेश

‘कोड फर इम्प्याक्ट’ को प्रादेशिक चरण सम्पन्न, बागमतीका दुई टोली राष्ट्रिय चरणमा प्रवेश

काठमाडौँ । देशव्यापी ‘कोड फर इम्प्याक्ट : यूएस नेपाल टेक इनोभेसन ह्याकाथन’ को प्रादेशिक चरण काठमाडौँमा सम्पन्न भएको छ । यससँगै युवालक्षित प्रविधि नवप्रवर्तन कार्यक्रमको दोस्रो चरण औपचारिक रूपमा टुंगिएको छ । अलफ्ट होटलमा आयोजित कार्यक्रममा नेपालका लागि अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बोम प्रमुख अतिथिका रूपमा सहभागी थिए । बागमती संस्करणबाट दुई सेमिफाइनल टोली […]

थप पुरा समाचारको लागि
TOP