राजपाल यादवलाई रिहा गर्न अस्वीकार, अझै ४ दिन जेलमा बस्नुपर्ने

राजपाल यादवलाई रिहा गर्न अस्वीकार, अझै ४ दिन जेलमा बस्नुपर्ने

नयाँ दिल्ली । दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले […]

थप पुरा समाचारको लागि
TOP