विगतमा सरकारमा बसेका दल असफल हुँदा अहिलेको परिस्थिति आयो : यादव

विगतमा सरकारमा बसेका दल असफल हुँदा अहिलेको परिस्थिति आयो : यादव

२ फागुन, काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सरकार सम्हालेका दलको असफलताका कारण मुलुकमा वर्तमान परिस्थिति सिर्जना भएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले विगतमा सरकार सम्हालेर दुई तिहाई दावी गर्ने दलहरुको असफलता, अकर्मण्यता र अदुरदर्शीताका कारणले मुलुकमा वर्तमान परिस्थीति सिर्जना भएको र ८४ को निर्वाचन ८२ मा […]

थप पुरा समाचारको लागि
TOP