‘भ्यालेन्टाइन्स डे’ मा ७ करोडको गुलाब बिक्री

‘भ्यालेन्टाइन्स डे’ मा ७ करोडको गुलाब बिक्री

२ फागुन, काठमाडौं । यस वर्षको प्रेम दिवस (भ्यालेन्टाइन्स डे) सप्ताहमा करिब ७ करोड रुपैयाँ बराबरको गुलाबको कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार फेब्रुअरी ७ देखि १४ सम्म चलेको प्रेम दिवस सप्ताहमा करिब ५ लाख स्टिम गुलाफ (डच रोज) खपत भएको हो । एसोसिएसनका महासचिव हिरामणि शर्माका अनुसार बजारमा एउटा गुलाबको […]

थप पुरा समाचारको लागि
TOP