फिल्म आउँछ, जान्छ-तर दर्शकलाई थाहै हुँदैन
नेपाली सिनेमा हलहरूमा अहिले कुन–कुन फिल्म चलिरहेका छन् ? धेरै दर्शकलाई यो जानकारी नै छैन । गएको शुक्रबार मात्र तीन नयाँ नेपाली फिल्म रिलिज भए : बिगुल, श्री बुकुरो : द होम कलिङ र शिवांश : च्याप्टर १ । भ्यालेन्टाइन डे र महाशिवरात्रिको मौका छोपेर रिलिज भए पनि यी फिल्महरूको चर्चा न्यून छ । हलहरूमा […]
थप पुरा समाचारको लागि