जितुले लगाइदिए रुद्राक्षको माला, वरुणले दिए फिल्मलाई शुभकामना
काठमाडौं । निर्माता तथा अभिनेता जितु नेपाल आगामी फिल्म ‘आइएम जीतबहादुर’ को स्वरांकनको लागि अहिले मुम्बईमा छन् । त्यहाँस्थित यशराज फिल्म्सको स्टुडियोमा सातादेखि डबिङ कार्य चलिरहेको छ । छायांकन सकिएलगत्तै मुम्बई पुगेका जितु अझै केही समय त्यहाँ रहनेछन् । आफ्नै शीर्ष भूमिका र पहिलो निर्माण रहेको फिल्म भएकाले पनि डबिङदेखि व्यवस्थापन कार्यमा उनी खट्नुपर्नेछ । […]
थप पुरा समाचारको लागि