प्रहरीले खोज्न थाल्यो पैदलयात्रीलाई मुक्का हान्ने कार चालक

प्रहरीले खोज्न थाल्यो पैदलयात्रीलाई मुक्का हान्ने कार चालक

६ फागुन, काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई प्रहरीले खोज्न सुरु गरेको छ । सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको हो । सार्वजनिक भएको भिडियामो साझा यातायातको बस समेत देखिएकाले यो भिडियो काठमाडौं उपत्यकाकै रहेको अनुमान गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार […]

थप पुरा समाचारको लागि
TOP