नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ
५ फागुन, काठमाडौं । आईसीआरए (इक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ । कम्पनीले कोषलाई आईसीआरएएनपी–आईआर ‘ए प्लस’ रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त गर्नेलाई वित्तीय दायित्व समयमै सेवा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा भएको संस्था मानिन्छ । आईसीआरए नेपालको मूल्यांकन समितिले उक्त निर्णय गरेको हो । २०४७ सालमा […]
थप पुरा समाचारको लागि