कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक

५ फागुन, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बोलाएको छ । पर्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार भोलि (बुधबार) बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं  सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई सहभागी हुन भनिएको छ ।

थप पुरा समाचारको लागि
TOP