टी–२० विश्वकप : सुपर–८ पुग्ने सबै टोलीको लाग्यो टुंगो
६ फागुन, मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । बुधबारको भएको समूह ‘ए’ को खेलमा नामिबियालाई हराउँदै पाकिस्तान अन्तिम टोलीको रूपमा सुपर ८ मा पुगेको हो । समूह ‘ए’ बाट पाकिस्तानसँगै भारत सुपर–८ मा पुग्दा समूह ‘बी’ बाट श्रीलंका र जिम्बाब्बे पुगे । समूह ‘सी’ बाट […]
थप पुरा समाचारको लागि