‘साके एन्ड फेङ’ मा नेवारी परिकार सहित नयाँ विशेष मेनु सार्वजनिक

‘साके एन्ड फेङ’ मा नेवारी परिकार सहित नयाँ विशेष मेनु सार्वजनिक

६ फागुन, काठमाडौं । लाजिम्पाटस्थित होटल ले हिमालयको छैटौं तलामा रहेको पान–एसियन फाइन डाइनिङ रेस्टुरेन्ट ‘साके एन्ड फेङ’ ले नेवारी परिकारहरू समेटिएको नयाँ विशेष मेनु सार्वजनिक गरेको छ । स्थानीय स्वाद, सांस्कृतिक मौलिकता र उच्चस्तरीय डाइनिङ अनुभव एउटै स्थानमा प्रस्तुत गर्ने उद्देश्यसाथ यो नयाँ मेनु सुरु गरिएको हो । साके एन्ड फेङ पान–एसियन भोजनका लागि परिचित […]

थप पुरा समाचारको लागि
TOP