खाँदबारी कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

खाँदबारी कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

६  फागुन, संखुवासभा । संखुवासभाको खाँदबारी कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रहरी खटिनु पर्ने भएका कारण जनशक्ति कम हुने भएकोले जिल्ला कारागार कार्यालय संखुवासभाको सुरक्षा जिम्मा सेनाले लिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार २९ माघदेखि खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी सिर्जना […]

थप पुरा समाचारको लागि
TOP