एनसेल-फुडमान्डुले ल्यायो खानाका परिकारमा १५० को छुट अफर

एनसेल-फुडमान्डुले ल्यायो खानाका परिकारमा १५० को छुट अफर

६ फागुन, काठमाडौं । एनसेलले फुडमान्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरु गरेको छ, जसले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमान्डु अर्डरमा छुट सुविधा प्रदान गर्दछ । यो अफरमा एनसेलका ग्राहकले फुडमान्डुमा गर्ने खानाका परिकार अर्डरमा १ सय ५० रुपैयाँ छुट पाउँछन् । ५ फागुनदेखि सञ्चालनमा आएको यो अफरमा ९९ वा त्यसभन्दा बढी मूल्य रहेका अफरमा […]

थप पुरा समाचारको लागि
TOP