रास्वपा वाचापत्र : राज्यको सेवा-सुविधा लिनेको दलीय आबद्धता अन्त्य गर्ने योजना
७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि गठन हुने सरकारको नेतृत्व गर्न पाए राज्यको सेवा–सुविधा उपभोग गर्ने सबैको दलीय आबद्धता अन्त्य गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्था कार्यान्वयन गर्ने बताएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार सार्वजनिक गरिएको रास्वपाको वाचापत्रमा रास्वपाले सरकारमा आउने बित्तिकै राज्यका विभिन्न निकायहरूमा कार्यरत सबैको दलीय […]
थप पुरा समाचारको लागि